उपप्रधानमन्त्री लिङ्देनलाई महासंघ झापाद्धारा बधाई ज्ञापन

उपप्रधान, उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री राजेन्द्र लिङ्देनलाई २०७९ फागुन ७ गते एक कार्यक्रमकावीच नेपाल पत्रकार महासंघ झापा शाखाले बिर्तामोडमा बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
अध्यक्ष एकराज गिरीसहित महासंघको टोलीले लिङ्देनलाई बधाई तथा शुभकामना ज्ञापन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *