भ्रष्टाचारविरुद्ध रु.५०५५५ को पुरस्कार र रु. ५ लाखको अक्षयकोष स्थापना

हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच सम्झौता काठमाडौं, मंसीर १७ । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई […]

लैंगिक हिंसा न्यूनीकरणमा सञ्चारक्षेत्रको भूमिका विषयक अन्तरक्रिया

बिर्तामोड, मंसीर १६।नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ […]

नेपाल पत्रकार महासंघ झापा:पुरस्कारका लागि सिफारिस/आवेदन आह्वान

नेपाल पत्रकार महासंघ झापाटंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारछनोट समिति –२०८०पुरस्कारका लागि सिफारिस/आवेदन आह्वाननेपाल पत्रकार महासंघ झापा शाखाले हेम–सरिता फाउण्डेशन अमेरिकासंगको सहकार्यमा भ्रष्टाचारविरुद्ध तथा […]

पत्रकार उपचार कोषलाई कतारबाट महेन्द्र चौम्लागाईंको २ लाख सहयोग

बिर्तामोड साउन २८।कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार […]

नेपाल पत्रकार महासंघ झापाको प्रेस विज्ञप्ति

मिति ः २०८०।०२।१४नेपाल पत्रकार महासंघझापा शाखाकोप्रेस विज्ञप्तिनेपाल पत्रकार महासंघ झापा शाखाको बैठक अध्यक्ष एकराज गिरीको अध्यक्षतामा २०८० जेठ १३ गते शनिबार बिर्तामोडस्थित […]

मुख्यमन्त्री कार्कीलाई महासंघको बधाई

नेपाल पत्रकार महासंघ झापाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा यही वैशाख […]

नेपाल पत्रकार महासंघ झापाको प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ झापाको प्रेस विज्ञप्तिमिति ः २०८०।०१।२७ प्रेस विज्ञप्ति झापाको भद्रपुर नगरपालिका ९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक […]

नयाँ सदस्यताका लागि आवेदन आह्वान

नेपाल पत्रकार महासंघ झापा शाखाको नयाँ सदस्यताका लागि आवेदन आह्वान नेपाल पत्रकार महासंघको विधान र सदस्यता प्राप्ति कार्यविधि अनुसार विद्यमान ऐन÷नियमबमोजिम दर्ता […]