भद्रपुर झापा गोल्डकपको संस्थागत सदस्यता


नेपाल पत्रकार महासंघ झापाले ०७९ फागुन ६ गते भद्रपुर झापा गोल्डकपको संस्थागत सदस्यता लिएको छ ।
फागुन ७–१६ मा हुने उक्त प्रथम गोल्डकपको महासंघले सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।
महासंघ झापाकोतर्फबाट अध्यक्ष एकराज गिरीले गोल्डकपका अध्यक्ष दीपेश ढकाललाई सदस्यता शुल्कबापतको चेक हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *