साधारणसभाको बन्द सत्र सञ्चालन हुने बारेको सूचना

नेपाल पत्रकार महासंघ
झापा शाखाको
सूचना
मिति २०८१ वैशाख १७ गते भएको नेपाल पत्रकार महासंघ झापा शाखाको १४ औं जिल्ला अधिवेशन (साधारणसभा) अन्तर्गतको स्थगित बन्द सत्र मिति २०८१ जेठ ७ गतेको कार्यसमितिको वैठकको निर्णय बमोजिम सञ्चालन हुने भएकाले महासंघ झापा शाखाका सबै सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सादर अनुरोध छ ।
बन्द सत्र सञ्चालन हुनेः
मितिः २०८१ जेठ ९ गते बुधबार
स्थानः बिर्तामोड (अतिथि सदन)
समयः विहान ११ बजे
पुनश्चः वैशाख १७ गते भएको अधिवेशनमा वितरण गरिएको प्रतिवेदनसहित उपस्थित भइदिनुहुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *