नेपाल पत्रकार महासंघ
झापा शाखा
भुक्तानी बारेको सूचना
नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयसंग मिति २०७८ वैशाख ६ देखि हालसम्म विभिन्न कामबापत भुक्तानी लिन बाँकी तथा महासंघ झापा शाखालाई भुक्तानी दिन बाँकी रहनुभएका व्यक्ति, संघ–संस्था, फर्महरुलाई २०८१ पुस ८ गतेसम्म कार्यालय समयभित्र बील,भर्पाइ तथा आवश्यक कागजपत्रसहित भुक्तानीका लागि महासंघ झापा शाखाको बिर्तामोडस्थित कार्यालयमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।
सम्पर्क नम्बरः ०२३५३०२०६|(९८४४६०९०१२ अनुषा चुडालःकार्यालय सचिव)