नेपाल पत्रकार महासंघ
झापा शाखाको
सूचना
मिति २०८१ वैशाख १७ गते भएको नेपाल पत्रकार महासंघ झापा शाखाको १४ औं जिल्ला अधिवेशन (साधारणसभा) अन्तर्गतको स्थगित बन्द सत्र मिति २०८१ जेठ ७ गतेको कार्यसमितिको वैठकको निर्णय बमोजिम सञ्चालन हुने भएकाले महासंघ झापा शाखाका सबै सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सादर अनुरोध छ ।
बन्द सत्र सञ्चालन हुनेः
मितिः २०८१ जेठ ९ गते बुधबार
स्थानः बिर्तामोड (अतिथि सदन)
समयः विहान ११ बजे
पुनश्चः वैशाख १७ गते भएको अधिवेशनमा वितरण गरिएको प्रतिवेदनसहित उपस्थित भइदिनुहुन अनुरोध छ ।