नेपाल पत्रकार महासंघ झापा:पुरस्कारका लागि सिफारिस/आवेदन आह्वान
नेपाल पत्रकार महासंघ झापाटंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारछनोट समिति –२०८२पुरस्कारका लागि सिफारिस/आवेदन आह्वाननेपाल पत्रकार महासंघ झापा शाखाले हेम–सरिता फाउण्डेशन अमेरिकासंगको सहकार्यमा भ्रष्टाचारविरुद्ध तथा […]
नेपाल पत्रकार महासंघ झापाको प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ झापाकोप्रेस विज्ञप्ति
झापाका १५ वटै पालिकामा ७ बुँदे ज्ञापनपत्र
नेपाल पत्रकार महासंघ झापाले सात बुँदे मागसहित जिल्लाका १५ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघ अध्यक्ष एकराज गिरीसहित पदाधिकारी तथा कार्यसमिति […]
पत्रकार आचारसंहिता जागरण तथा स्थानीय तह रिर्पोटिङ बहस
झापाको बिर्तामोडमा पत्रकार आचारसंहिता जागरण तथा स्थानीय तह रिर्पोटिङ बहस /प्रशिक्षण झापाको बिर्तामोडस्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा २०८२ असार १४ गते शनिबार […]
करफोकमा पर्यटन पत्रकारिता तालिम
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना, पर्यटन पत्रकार मञ्च झापाको समन्वय तथा पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता […]
प्रेस स्वतन्त्रताका लागि झापाका १० दलको पाँच प्रतिबद्धता
झापा । प्रेस स्वतन्त्रताका लागि झापाका दश राजनीतिक दलहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । बिर्तामोडमा एकैथलोमा उपस्थित दलका अध्यक्ष तथा प्रतिनिधिहरुले प्रेस […]
सदस्यता नवीकरण बारेको सूचना
०८१ चैत मसान्त भित्र सदस्यता नवीकरण नगरे शतप्रतिशत विलम्ब शुल्क लाग्ने बारे नेपाल पत्रकार महासंघ झापाको ०८१ र ०८२ को सदस्यता नवीकरण […]
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्तिमिति ः २०८१।१०।१२ झापाको गौरीगञ्जस्थित गौरीगञ्ज दर्पण डटकमका प्रधान सम्पादक मदन राजवंशीलाई खजुरगाछी साना किसान सहकारीको रकम अपचलनको विषयमा सम्प्रेषित समाचारको […]
पत्रकार महासंघ झापाको पहिलो वैठकका निर्णयहरु
नेपाल पत्रकार महासंघझापा शाखाप्रेस विज्ञप्तिमितिः२०८१।०९।२५ नेपाल पत्रकार महासंघ झापाको १४औं अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित जिल्ला समितिको पहिलो बैठक आज […]







